काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जारी विवाद समाधान गर्न भन्दै बसेकाे दुई अध्यक्षबीचकाे सघन वार्ता सकिएकाे छ । करिब २ घण्टा चलेकाे छलफल सकारात्मक रहेकाे स्राेतले दावी गरेकाे छ ।
यसअघि आइतबार भएकाे वार्ताले सहमति खाेज्ने विषयमा दुई अध्यक्ष तयार भएका थिए । साेही आधारमा आजकाे वार्ता सम्भव भएकाे बुझिएकाे छ । आइतबार भएकाे वार्तामा भने ओली पक्षका विष्णु पौडेल र शंकर पाेखरेल छलफलमा सहभागी थिए भने प्रचण्ड पक्षका वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।
पार्टीकाे विवाद बढ्दै गएपछि नेकपाका दाेस्राे तहका नेताहरु सक्रिए भइ शीर्ष नेतृत्वलाई दबाब दिएसँगै वार्ताबाटै सहमति खाेज्ने प्रयास भएकाे हाे ।
यस्तैगरी सहमतिकाे खाेज्ने भन्दै स्थायी समिति बैठक पनि थप दुई दिनका लागि स्थगित गरिएकाे छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend