Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले संसदीय दलको बैठक बस्दै


    सोमबार, फाल्गुन २ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले संसदीय दलको बैठक केही बेरमा ससद भबन नयाँ बानेश्वरमा सुरु हुदैछ।

    सांसदहरु आउने क्रम जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार