Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री र सीके राउतबीच छलफल, खाँणले भने– माग सकारात्मक छन्, मन्त्रिपरिषदमा लैजान्छु


    शुक्रबार, माघ २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् । 

    गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् । 

    ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले न्युज कारखानासँग भने, ‘माग जाएज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरुको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नु भएको छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार