Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपा पर्सामा विवाद : पार्टीबाट निकालिए नेता


    बिहिबार, माघ २७ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ । 

    लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन् ।

    लोसपाबाट निकालिएका राजेशमान सिंह भने खड्गप्रसाद शर्मा ओली नेतृत्वको एमालेमा जाने भएका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार