Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, स्थानीय चुनाव र एमसीसीबारे छलफल हुने


    बुधबार, माघ २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ  ।

    भोलि बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

    बैठक आज बस्ने भनिए पनि स्थान र समय भने तय हुन सकेको छैन।

    बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार