Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्री परिषद्को बैठक


    बिहिबार, असार १८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

    प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका छन्। स्थायी कमिटीका अधिकांश सदस्यहरूले उनको राजीनामा मागेका छन्।

    आजै बालुवाटार स्थायी कमिटीको बैठक पनि बस्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार