Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बैठक : राष्ट्रिय सभा चुनावमा अन्तर्घातबारे छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई


    बुधबार, माघ १९ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेकपा एमाले केही दिन अघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको बारे छानबिन गरि कारबाही गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । 

    बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  त्यस्तै बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

    फोटो एमाले नेता  बिष्णु रिजालको फेसबुक पेजबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार