Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ओली भन्छन्- जेठ ४ मा चुनाव गर्नैपर्छ, यसकाे विकल्प छैन


    बुधबार, माघ १९ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा नै स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् ।

    बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । 

    ‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’,ओलीले भने, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार