Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय तहको निर्वाचन खर्च १२ अर्ब लाग्ने आयोगको अनुमान


    बुधबार, माघ १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ। 

    हिजो मंगलबार आगामी बर्षको जेठ ४ गते स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले यस्तो अनुमान गरेको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमान समेत गरेको छ।

    २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा आठ अर्ब खर्च लागेको थियो । सात प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट २०७४ मा ८ अर्ब बढी खर्च भएको भन्दै आयोगले यो पटकको चुनावको अनुमानित खर्च विवरण सार्वजनिक गरेको हो।

    यस्तो छ आयोगको अनुमानित खर्च विवरण:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार