Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमसीसीबारे छलफल


    सोमबार, माघ १७ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न निर्वाचन र एमसीसीलगायतका समसामयिक राजनीतिबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । 

    प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् । साेहि क्रममा देउवाले प्रचण्डसँग छलफल गरेका हुन् ।

    प्रधानमन्त्रीले एमसीसी संसद‍्बाट पारित गराउन गठबन्धनसँग पहल गरिरहेका समय कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिरहेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार