Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस बैठक सकियो, ३५ सदस्यीय कार्यसम्पादन समिति गठन


    शुक्रबार, माघ १४ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेसको शुक्रबार बसेको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेकाे  छ ।

    केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले  ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् ।

    कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।

    स्राेतका अनुसार कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था भए पनि शुक्रबार ३५ जना सदस्यमात्र चयन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार