Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने


    बुधबार, माघ १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं / आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ ।

    आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेकाे छ ।

    राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएकाे छ ।

    राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार