Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • अधिवेशन सकिएकाे तीन सातापछि एमाले मकवानपुरको सपथ


    मंगलबार, माघ ११ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौडा । जिल्ला अधिवेशन सम्पन्न भएको झन्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहररुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

    २३-२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो ।

    तर, तत्कालिन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिविना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनियताकाे सपथ हुन सकेको थिएन । लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै सपथ भएको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार