Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द


    सोमबार, माघ १० २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेकाे छ । 

    महानगरले जारी गरेकाे विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेकाे हाे ।

    प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएकाे हाे ।

    अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर  प्रहरी भने सञ्चालनमा रहनेछन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार