Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर


    आइतबार, माघ ९ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् ।

    एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुन: एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुन: पार्टीमा स्वागत गरेको छ । पुन: माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ । न्युज कारखाना

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार