Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सशष्त्र प्रहरीको २१ औं बार्षिकोत्सव मनाइदै, प्रधानमन्त्री र गृहमन्त्रीले सम्वोधन गर्ने


    आइतबार, माघ ९ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सशष्त्र प्रहरीले २१ औं बार्षिकोत्सव मनाईरहेको छ ।

    तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशष्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सब मनाईरहेको हो ।

    ‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिदै भनेका छन् ।

    सो अवसरमा सशष्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्वोधन गर्दैछन । 

    apf.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार