Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वास्थ्य सेवा कार्यालय जाजरकाेटका प्रमुखसहित १५ जनामा कोभिड संक्रमण


    आइतबार, माघ ९ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट। स्वास्थ्य सेवा कार्यालय जाजरकाेटका प्रमुख टीकाराम जैसीसहित १५ जनामा कोभिड-१९ संक्रमण भएकाे छ ।

    कर्मचारीसहित संक्रमित सबै होमआइसोलेसनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।

    संक्रमित सबैको अवस्था सामान्य छ । 

    नलगाड , बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्या बढिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार