Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीके राउत नेतृृत्वको जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहासहितका नेताहरू रिहा


    शुक्रबार, माघ ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम ।   जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । 

    किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन्  । 

    धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार