Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छ: प्रधानमन्त्री देउवा


    शुक्रबार, माघ ७ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् ।

    शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । 

    नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार