Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने


    शुक्रबार, माघ ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ ।

    जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो । 

    युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार