काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘संसद् चल्न नदिने हो भने भंग गरेर र चुनावमा जानुपर्ने धारणा ब्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संसद खुलाउन धेरै प्रयास भएको र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट (ओली निवास) मै गएको बताए।
कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष नेपालले भनेका छन्, ‘संसद खुलाउन धेरै प्रयास भएको छ, प्रधानमन्त्री देउवाजी ओली निवास (बालकोट)मै जानु भयो। त्यति गर्दा पनि टेर्दैनन् भने ओलीलाई कसले सम्झाउने ? अब जनतामा जान दिनुपर्छ।’
कुराकानीमा अध्यक्ष नेपालले अब चुनाव नै अन्तिम विकल्प रहेको भन्दै ओलीलाई दण्ड दिनकै लागि भए पनि जनतामा जानुपर्ने बताए। ‘अरू केही उपाय छैन । दण्ड दिएर प्रतिपक्षमा झार्नुपर्छ,’ नेपालले भने, ‘त्यसपछि बल्ल तह लाग्छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend