Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशको नामले मधेशी पहिचानमा ठूलो राहत: उपेन्द्र यादव


    मंगलबार, माघ ४ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै  मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । 

    जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए । 

    ‘मधेशी भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए । अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार