Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के बिषयमा भयाे छलफल?


    सोमबार, माघ ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भोलि ४ गते पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ ।

    दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार