धनकुटा।एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखि क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म रहेका छन् ।
यस्तै धनकुटा बहुमुखि क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसाद अधिकारी, यज्ञप्रकाश चापागाँई र कर्मचारी गोविन्द खत्री जिल्ला सदस्य चयन भएका छन् ।
राई राससको महाप्रबन्धकमा बहाल रहेकै बेला एमाले जिल्ला कमिटी सदस्य बनेका हुन् । यता सरकारले शिक्षकलाई राजनीतिक दलमा नबस्न अनुरोध गरिरहेका बेला धनकुटामा एमालेले शिक्षक र कर्मचारीलाई जिल्ला सदस्य बनाएको हो ।
पत्रकार महासंघका पदाधिकारी तथा राजनितिक दलमा आवद्ध भएको विषयमा आलोचना भइरहेको छ ।
यस्तै पत्रकार मानवी मोक्तान पनि एमालेको जिल्ला सदस्य बनेकी छन् । मोक्तान रेडियो नेपालमा कार्यरत छिन् । राई र मोक्तान प्रेस चौतारी धनकुटाको तर्फबाट एमाले अधिवेशनको लागि प्रतिनिधि बनेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend