Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र ओलीबीचकोे भेटवार्ता सकियो, वार्ता सकारात्मक भएको प्रतिक्रिया


    शनिबार, पुष २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भएको  भेटवार्ता सकिएको छ ।

     आज शनिबार विहान प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा  भक्तपुरको बालकोट पुगेका थिए ।
    भेटपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानी सकारात्मक भएको बताए ।
    स्रोतका अनुसार भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा र अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा  छफल भएको थियो।

    भेटपछि बाहिरिएका ओलीले कुराकानी राम्रो भएको प्रतिक्रिया दिएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार