Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले धनकुटामा सर्वसम्मतको प्रयास


    शनिबार, पुष २४ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनकुटा।नेकपा (एमाले) धनकुटाको साताैँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतकाे प्रयास थालिएकाे छ ।

    शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणी पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेा हुन् । 

    पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुकाे तर्क छ ।

    जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार