Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन


    शनिबार, पुष २४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् ।  

    पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन्  । 

    तुलसीपुर उपमहानगरपालिका -१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए ।

    उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भए । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार