काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे ।
राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ?
१. दिपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेमबहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८. भिमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०. ठाकुरप्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं
१५. भक्तिप्रसाद सिटौला, झापा
१६. मोहनकुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८. श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०. पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२. सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह (भोला), सिराहा
२४. रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती केसी अधिकारी, काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बर बहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend