Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेखनाथले सल्लाह नगरी फरक मत राखेको भन्दै प्रचण्डको असन्तुष्टि


    शुक्रबार, पुष १६ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

    माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रुपमा लिने बताएका छन् । उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्नेकी नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । केन्द्री कमिटीमा भएर पनि छलफल नगरेको प्रचण्डको गुनासो थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार