Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित


    आइतबार, पुष ४ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका बारका पूर्व अध्यक्ष खड्का पराजित भएका हुन् । 

    सभापति शेरबहादुर देउवा पक्षबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनी पराजित भएका हुन् । 
    निर्वाचनमा उनले ४५३ मत पाए । 

    खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २६ जना निर्वाचित भएका छन् । 

    ३५ सदस्यका लागि लागि ९९ जना उम्मेदवार बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार