Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपल्लो डोल्पामा हिउँको कथा ? ( फोटो फिचर)


    आइतबार, पुष ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोल्पा  । हिउँको कथा मात्र होइन , बास्तविक जिन्दगीको खास मर्मसहितको भाव पनि हो । दुइ दिन गएर आहा गर्नेहरुमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ ।

    चिसो मौसम , सिमित स्रोत साधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती अनि त्यहाँका सर्बसाधारणको बास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन , सिमा रेखामा बस्दा विना बर्दीको सिमाको सुरक्षा अर्को चुनौती पनि हो । माटोको माया गर्नु र सिमानामा रही सिमा रक्षक हुनुमा फरक कुरा छ । खास जिन्दगीका अनगन्ती कथाहरु जहाँ राज्यले सुन्दैँन । स्रोत माथीको पहुँच समेत फलामको चिउरा झैँ हँुदै आएको छ ।

    बजेट भाषणमा भएको आवाज रुपी कथाले यहाँको मन थामिदैँन । भुगोल , मन र पीडा सम्बोधन गर्न त हृदय देखि आत्मसाथ गर्नुपर्छ । देशका नागरिकलाइ नागरिको अधिकार पुर्णरुपमा राज्यले प्रत्यभूति गर्नुपर्छ उपल्लो डोल्पा अनि यहाँको पीडा । तीन पालिकामा हिमपातकै कारण कोभिड १९ को खोप लगाएत अन्य नियमित लगाइने खोप ५ महिनाका लागि बन्द गरिएको छ । तस्वीर हेमन्त केसी 

    rfr.jpg
    undefined

    dfdfef.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार