Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ सय गन्दा गगनलाई १४७ मत, म्यान अफ द इलेक्सन हुने संभावना


    बिहिबार, पुष १ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको केन्द्रीय कार्यसमितिको निर्वाचनमा सभापति र उपसभापतिको मतगणना सकिएपछि आजबाट महामन्त्रीको मतगणाना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन् ।

    महामन्त्रीको हालसम्म गनिएको २ सय मतमा थापाले १४७ मत पाएका छन् । यही हिसाबले थापाको मत अन्तिमसम्म देखिएमा उनी म्यान अफ द इलेक्सन हुने संकेत देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार