Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त


    बिहिबार, पुष १ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

    अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो ।

    भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार