Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ


    बिहिबार, पुष १ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु,।जिल्ला प्रहरी कार्यालय मुगुले जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

    छायानाथ रारा नगरपालिका-५ का २२ वर्षीय शक्तिसिंह कामी पक्राउ परेका हुन् । फरार कामी लाई नियन्त्रणमा लिई जिल्ला अदालत मुगुमा पेस गरिएकाे प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    उनका अनुसार कामीविरुद्ध गत वर्ष मंसिरमा मुद्दा दायर भएकाे थियो । मुद्दा दर्ता भएसँगै उनी फरार थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार