Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ


    बिहिबार, पुष १ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

    गोप्य सूचनाको आधारमा बुधबार छायानाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्ति सिंह कामीलाई बुधबार पक्राउ गरेको हो । कामीलाई जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए  ।

    उनकाअनुसार गत वर्षको मंसिरमा कामीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएसँगै उनी फरार रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार