Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • थप ९ जनाले जिते कोरोनालाई , निको हुनेको संख्या ११६७ पुग्यो


    बुधबार, असार ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३ असार । आज थप ९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्।संक्रमणबाट निको भई घर फर्किनेमा १०५५ जना पुरुष र ११२ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ११६७ पुगेको छ ।
    बाँके बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिलाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या २० पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार