Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश स्वीकृत


    बिहिबार, मंसिर २३ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ।  राष्ट्र बैंकले मङ्सिर २१ गते लाभांश स्वीकृत गरेको  प्रभु बैंकले जनाएको छ । 

    प्रभु बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०।६३ प्रतिशत नगद लाभांश गरि कुल १२।६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो  । 

    बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने बैकले जनाएको छ । राष्ट्र बैंकले लाभांश स्वीकृति गरेसंगै बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार