Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु


    बिहिबार, मंसिर २३ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो   ।

    मृत्यु हुनेमा बाँके घर भएका चालक मदनलाल जोसी र सवार बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ । मिनी ट्रक दुर्घटना बिहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार