Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, असार २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २ असार । आज मंगलबार बिहान गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ ।

    गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई जना, कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् ।

    gandaki sr.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार