Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखा केन्द्रविन्दु बनाएर परकम्प


    मंगलबार, असार २ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दोलखा, २ असार । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए ।

    उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार