Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: ४३१९ प्रतिनिधि छनोट (नामावलीसहित)


    बुधबार, मंसिर २२ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् ।

    कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

    हेर्नुहोस् प्रारम्भिक नामावली

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार