Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश बजेटः बागमतीको ५१ अर्ब ४२ करोड, पाँच नम्बर प्रदेशको ३६ अर्ब ३५ करोड


    सोमबार, असार १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाँच नम्बर प्रदेशको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेल

    हेटौंडा । प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुलेले सोमबार बजेट प्रस्तुत गरेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सोमबार प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

    प्रदेश ५ का आर्थिक मामिला मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार