Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महाधिवेशन: पौडेल समूहले सभापतिमा साझा उम्मेदवार बनाउने


    सोमबार, मंसिर २० २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

    सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएको हो ।

    पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार