Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमल थापाले सम्झिए थापाको कविताः यसपालि त मनै फाट्योे केले टाल्ने हो ?


    आइतबार, मंसिर १९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजीत भएका कमल थापाले त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाएका शाहले आफूले राजसंस्थाको पक्षमा लागेकोमा पश्चाताप गर्दै सामाजिक संजालमा अर्को टिप्पणी पोष्ट गरेका छन् ।

    कवि राजेन्द्र थापाको कविता पोष्ट गर्दै उनले आफ्नो मान्यतामाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको उल्लेख गरेका छन् । थापाले लेखेका छन्– मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो–

    पोहोर साल खुशी फाट्दा
    जतन गरी मनले टालेँ
    त्यही साल माया फाट्यो
    त्यसलाई पनि मनले टाले
    यसपालि त मनै फाट्यो
    केले सिउने केले टाल्ने हो ?

     

    Screenshot (19).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार