Nepal Face
  • आइतबार, १० साउन २०८३
  • *कमल थापा पराजित भए पनि उनका परिवारका दुई सदस्य विजयी


    आइतबार, मंसिर १९ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

    अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् ।

    छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा कमलका भाइ गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार