काठमाडौँ । राप्रपाको अध्यक्षमा निर्वाचित भएका युवा नेता राजेन्द्र लिङ्ग्देनले जितपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्।
आइतबार बिहान सम्पन्न पार्टीको मतगणनामा अर्का प्रतिस्पर्धी कमल थापालाई हराउँदै युवा नेता लिङ्ग्देन विजयी भए । अध्यक्षमा आफ्नो पराजय भएपछि थापाले आफ्नो हारमा पूर्वराजालाई गाली गर्दै निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाए।
थापाको यही आरोपलाई प्रश्न गर्दै विजयी भएका लिङ्ग्देनले राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ? भन्दै प्रश्न समेत गरेका छन्।
राजाबादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलिको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?
— राजेन्द्र लिङ्देन (@rajendraLFN) December 5, 2021
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend