Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा महामन्त्रीमा रेखा थापालाई हराउँदै कुन्ती शाही विजयी


    आइतबार, मंसिर १९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपाको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।

    कुन्तीले अध्यक्षमा बिजयी भएका युवा नेता राजेन्द्र लिङ्ग्देनको प्यानलबाट उम्मेदवारी दिएकी नायिका रेखा थापालाई हराएकी हुन् ।

    निर्वाचन समितिका अनुसार आइतबार सम्पन्न मतगणनामा कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् ।

    पराजित रेखाले भने १६४० भोट ल्याएकी छिन् ।

    यसअघि केहीबेर अघि सम्पन्न अध्यक्षको मतगणनामा कमल थापालाई हराउँदै लिङ्ग्देन बिजयी भएका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार