Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा चुनाव: अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी


    आइतबार, मंसिर १९ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राप्रपाको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

    आइतबार बिहान सम्पन्न मतपरिणाममा अर्का प्रतिस्पर्धी कमल थापालाई १०० बढी मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । 

    निर्वाचन समितिका अनुसार ५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिएका हुन्। 

    यसबारे औपचारिक घोषणा केहीबेरमा हुने निर्वाचन समितिले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार