Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी


    शनिबार, मंसिर १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं।विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

    शनिवार जारी घाेषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्ले छ ।

    eKaKaRaNae-GhaShhaNaePaTaRa.pdf :To download file click here

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार