धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न थालेका छन् ।
बिहान ८ देखि १० बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिए पनि सहमतिको प्रयास गर्ने भन्दै २ बजेसम्मका लागि प्रक्रिया सारिएको थियो । तर उम्मेदवाहरू आ-आफ्नै अडानमा रहेपछि समहति जुट्न सकेन ।
अहिले सबै प्रत्यासी आ-आफ्नै तरिकाले मनोनयन दर्ता गर्न थालेका नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए ।
उनका अनुसार संस्थापन समूहबाट तीन जनाले उम्मेदवारी दिने भएका छन् । संसथापन समूहबाट गाेविन्द बाेहरा, गाेविन्द शाह, पुष्पकुमार शाहीलगायत आकांक्षी छन् ।
इतर समूहबाट नारायणदत्त मिश्रले टिमसहित उम्मेदवारी दिने भएका छन् । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend